पूर्वपक्ष

ना. [सं.]

  1. कुनै कुराको पहिलो भाग; पूर्व भाग।
  2. कुनै वादविवाद वा झगडा आदिमा पहिलो पक्षको भनाइ वा तर्क।
  3. शास्त्रीय चर्चापरिचर्चामा पहिले उठाइएको प्रश्न।
  4. पुर्पच्छे।
  5. कृष्णपक्ष; अँधेरीपक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)