पूर्वप्रबोध

ना. [सं.]

  1. पूर्वबाट पाइने ज्ञान; पूर्वको ज्ञान।
  2. पहिलो ज्ञान।
  3. पहिलो जागरण।
  4. अभिमुखीकरण (ओरियन्टेसन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)