पूर्वप्राथमिक

वि. [सं.]

  1. प्राथमिकभन्दा पहिलेको (शिशु-विद्यालय)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)