पूर्वप्राथमिक विद्यालय

ना.

  1. बालक-बालिकाहरूलाई अक्षरारम्भ गराउने पाठशाला; कखरा सिकाइने पाठशाला; शिशु-विद्यालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)