पूर्वमध्यमा

ना. [सं.]

  1. संस्कृतको प्रथमापछिको परीक्षा; प्रवेशिका बराबरको संस्कृतको परीक्षा; संस्कृत मध्यमाको आधा भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)