पूर्वमीमांसा

ना. [सं.]

  1. कर्मकाण्डहरूको तात्त्विक विवेचना गरिएको, जैमिनि मुनिद्वारा प्रतिपादित मीमांसा-दर्शनको एक भाग; मीमांसा-दर्शनको कर्मकाण्डसँग सम्बद्ध भाग; भारतीय आस्तिक षड्दर्शनमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)