पूर्वराग

ना. [सं.]

  1. नायक-नायिकाको भेट हुनुभन्दा पहिले एकअर्काको गुणश्रवण वा परस्पर दर्शन आदिबाट हुने प्रेम; पूर्वानुराग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)