पूर्वरङ्ग

ना. [सं.]

  1. नाटकका प्रारम्भमा विघ्नशान्तिका निम्ति नटद्वारा गरिने प्रार्थना; नाटकका सुरुमा गरिने देवादिस्तुति।
  2. तारसुर।
  3. पूर्वपीठिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)