पूर्ववत्

क्रि.वि. [सं.]

  1. पहिले भएको जस्तै; पहिले जस्तै।
  2. पहिलेको जस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)