पूर्ववत् करण
ना.
- पहिलेकै स्थितिमा ल्याउने वा पुर्याउने काम।
- बन्द भएको कुरालाई फेरि चालु गर्ने काम।
- प्रभावहीन बनेका कुरालाई पुनः प्रभावयुक्त बनाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)