पूर्ववर्ती
वि. [सं.]
- कालक्रम, स्थान, गुण आदिका दृष्टिले पहिले भएको; पहिलेको।
- सामुन्नेको।
- पूर्व दिशातर्फको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)