पूर्ववर्तिता
ना. [सं.]
- पहिले नै हुनाको वा भइसक्नाको भाव; पूर्ववर्ती हुनाको भाव।
- कालक्रम, स्थान, गुण आदिका दृष्टिले पूर्ववर्ती हुने वा भएको स्थिति; पूर्वस्थानीयता; पूर्वता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)