पूर्वसर्ग
ना. [सं.]
- व्याकरणका अनुसार स्वतन्त्र रूपमा प्रयुक्त नभईकन शब्द वा धातुरूपका अगाडि जोडिएर मात्र प्रयुक्त हुने उपसर्ग जस्तै रूप (बेकामे, कुरीति आदिका बे, कु इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)