पूर्वसेवाकालीन

वि. [सं.]

  1. कुनै सेवा वा नोकरीमा नियुक्ति पाउनुभन्दा पहिले तालिम आदिमा सरिक भएको समयको।
  2. हालको सेवाभन्दा पहिलेको सेवाको समयको; साबिकको सेवाको समयको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)