पूर्वस्थिति

ना. [सं.]

  1. कुनै व्यक्ति, वस्तु आदिको पहिलेको स्थिति; पूर्वावस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)