पूर्वस्थिति स्थापना
ना.
- असामान्य परिस्थितिको अन्त भएर पुनः पहिलेको जस्तै शान्तिपूर्ण परिस्थितिको स्थापना।
- रोग आदिका कारणबाट कमजोरी आदि सकिएर पहिलेको जस्तै स्वास्थ्यको प्राप्ति; पुनः स्वास्थ्यलाभ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)