पूर्वस्वीकृति
ना. [सं.]
- कुनै कामकुराबारे पहिले नै दिइने स्वीकृति; पहिले नै गरिएको स्वीकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)