पूर्वाङ्ग
ना. [सं.]
- यज्ञ-पुराणादि धार्मिक कार्य वा विवाह- व्रतबन्धादि शुभकार्य गर्दा प्रारम्भमा गरिने कृत्य; शुभकार्यमा गरिने प्रारम्भिक विधिविधान; पूर्वकर्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)