पूर्वाङ्ग पूजा
ना.
- पाठपूजा, यज्ञयागादि कार्यको प्रारम्भमा मङ्गलका लागि गरिने पूजा; पूर्व पक्षको पूजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)