पूर्वाञ्चल

ना. [सं.]

  1. पूर्वपट्टिका अञ्चल; पूर्वपट्टिको क्षेत्र।
  2. पूर्वीय सिमाना; पूर्वपट्टिको किनार; पूर्वी छेउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)