पूर्वाचल

ना. [सं.]

  1. पुराण आदिमा विश्वास गरिएअनुसार सूर्य उदाउने पर्वत; उदयाचल।
  2. पूर्वाञ्चल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)