पूर्वाधार
ना. [सं.]
- कुनै योजना वा उद्योगधन्दा आदि सुरु गर्नुभन्दा पहिलेको आवश्यक आधार; कुनै पनि कार्यको पहिलो आधार; मुख्य आधार।
- धरातल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)