पूर्वाधिकरण

ना. [सं.]

  1. लिच्छविकालमा चार दिशामा विभाजित प्रशासनिक अड्डाहरूमध्ये पूर्वपट्टिको अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)