पूर्वापराधी

ना. [सं.]

  1. पहिले पनि ऐनकानुनविपरीत वा धार्मिक दृष्टिले निषिद्ध काम गरिसकेको अपराधी; पहिले पनि कसुर गरिसकेको व्यक्ति; पटकपटक अपराध गरिसकेको व्यक्ति; पटके अपराधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)