पूर्वापर
ना. [सं.]
- अगाडि र पछाडिको भाग; कुनै कुराको आदि-अन्त; छेउटुप्पो।
- अगाडि र पछाडिको; आदि र अन्तको।
- पूर्व र पश्चिमको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)