पूर्वाभ्यास
ना. [सं.]
- काम गर्न थाल्नुभन्दा पहिले गरिने अभ्यास; कुनै कामको पूर्वतयारी; पूर्वतालिम।
- पूर्वाभिनय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)