पूर्वार्जित
वि. [सं.]
- पहिले कमाइएको; पहिले नै उपार्जन गरिएको (धनसम्पत्ति, मान-प्रतिष्ठा आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)