पूर्वावधानता

ना. [सं.]

  1. कुनै कामकुरामा सम्भावित हानि-नोक्सानीको विचार गरी पहिलेदेखि नै लिनुपर्ने सतर्कता; पूर्व-सावधानी।
  2. कुनै कामकुरामा हानिनोक्सानीको पूर्वाभास हुनेबित्तिकै त्यसको रोकथामका लागि गर्नुपर्ने सोचविचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)