पूर्वार्द्ध/पूर्वार्ध

ना. [सं.]

  1. कुनै कुराको दुई बराबर भागमध्ये पहिलो आधा भाग; पहिलो आधा।
  2. सङ्गीतका अनुसार गीतका स्थायी र अन्तराको पहिलो आधा भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)