पूर्वाह्न
ना. [सं. पूर्वाह्ण]
- दिनको प्रथम अर्धांश; दिनको पूर्वार्ध; पूर्वाह्ण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)