पूर्वी

वि. [सं. पूर्वीय]

  1. पूर्वपट्टिको; पूर्व दिशाको; पूर्वको; पूर्वीय।
  2. एसियाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)