पूर्वोदाहरण

ना. [सं.]

  1. कुनै मुद्दामामिलाका सम्बन्धमा दिइएको वा अँगालिएको र पछिसम्म उदाहरण वा दृष्टान्तका रूपमा प्रस्तुत गरिने सर्वोच्च अदालतको निर्णय वा कार्यविधि; नजिर।
  2. पछिका कुनै घटना, समस्या आदिमा उदाहरणका रूपमा प्रस्तुत गरिने पहिलेको कुनै घटना वा समस्या आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)