पूर्वोदित

वि. [सं.]

  1. पूर्वतर्फ उदाएको।
  2. पहिले उदाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)