पूर्व दुई नम्बर
ना. [पूर्व+दुई+नम्बर]
- पूर्व एक नम्बर र तीन नम्बरका बिचमा पर्ने रामेछाप, चरीकोट, मेलुङ, दोलखा आदि (हाल जनकपुर अञ्चलमा पर्ने) पहाडी बस्तीसहितको एक इलाका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पूर्व+दुई+नम्बर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)