पूर्वदिन

ना.

  1. बितेको दिन; हिजोको दिन।
  2. कुनै दिनको दिउँसो बाह्र बजेभन्दा पहिलेको अंश; पूर्वाह्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)