पृथक्

क्रि.वि. [सं.]

  1. भिन्न हुने किसिमले; अलग्ग; छुट्टै।
  2. भिन्न; अलग; छुट्टो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)