पृथक्करण
ना.
- मिलेका व्यक्ति, वस्तु आदिलाई छुट्ट्याउने काम; अलगअलग बनाउने काम; बिछोड्याइ; विखण्डन।
- विश्लेषण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)