पृथक्तावाद
ना.
- कुनै उपजाति र मूलजातिका बिच पाइने समानतालाई उपेक्षा गरी भिन्न गुणलाई महत्त्व दिएर उक्त उपजाति नै मूलजाति भएको कुरामा जोड दिने सिद्धान्त।
- मूलधर्मदेखि भिन्न केही गुणका आधारमा उपधर्मलाई भिन्नै मान्यता दिनुपर्छ भन्ने मत।
- कुनै पनि क्षेत्रमा पृथक् हुन चाहने मत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)