पृथक्तावादी

वि.

  1. मिलेर बसेकालाई फुटाउन चाहने; अलग्याउन चाहने।
  2. समूहबाट फुट्न चाहने; अलग्गिन चाहने; सगोलदेखि फुटेर भिन्नै रहन चाहने; भिन्नतावादी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)