पृष्ठदेश

ना.

  1. पृष्ठभाग; पछिल्तिरको अङ्ग।
  2. पिठिउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)