पृष्ठपोषक

ना.

  1. कुनै कामकुरा गर्ने व्यक्तिलाई पछिल्तिरबाट मद्दत गर्ने व्यक्ति; पछाडि बसेर सहायता पुर्‍याउने वा हौसला दिने व्यक्ति; सहायक; मदतगार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)