पृष्ठपोषणना.कुनै कामकुरामा पछाडि बसेर सहायता पुर्याउने काम वा प्रवृत्ति; सहयोग; मदत।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पृष्ठपोषक पृष्ठभाग