पृष्ठाङ्कन

ना.

  1. कुनै लेख, पत्र, धनादेश, चेक, चलानी आदिका पीठमा हस्ताक्षर गर्ने काम।
  2. कसैसँग केही लिने वा कसैलाई केही दिने बेहोराको लिखित आदेश।
  3. कुनै कुराको समर्थन आदिका रूपमा केही लेख्ने काम; दरपीठ गर्ने काम; कागतको पछाडि सही गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)