पृष्ठाङ्कित

वि.

  1. पीठमा केही लेखिदिएको वा हस्ताक्षर गरिदिएको कागत; दरपीठ गरिएको कागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)