पृष्ठावरण
ना.
- सुरक्षाका लागि पुस्तक आदिमा गाताको बाहिरपट्टि बेरिएको वा लगाइएको आवरण।
- पुस्तक आदिमा लगाइएको जिल्द; गाता।
- पर्यावरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)