पेङ्गुइन

ना. [अङ्.]

  1. ध्रुवीय क्षेत्रमा पाइने, पानीमा पौडनका लागि बहनाका रूपमा काम दिने पखेटा भएको समुद्रमा आहारा खोजी खाने, दौडिन सक्ने तर उड्न नसक्ने र बसेका बेला हेर्दा उभिएको जस्तो देखिने एक प्रकारको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)