पेचकस
ना.
- पेचका थाप्लामा परेका गहिरा ठाउँमा धार अड्काएर बिँडमा समाती सो पेचलाई मस्काउने वा खुस्काउने हतियार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)