पेचाना. [सं. पेचक]चेपुवामा तेल पेल्दा फुलो हाल्ने चोयाको पात्र; छपनी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पेचवाल पेचिलो