पेचिलो
वि. [फा. पेच+इलो]
- पेच भएको; पेचताल।
- चालबाजी गर्ने; बखेडा गर्ने; धूर्त; धूर्ततापूर्ण; चालबाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा. पेच+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)