पेटारे

वि. [पेट+आरे]

  1. शरीर एक रङको र पेट मात्र अर्को रङको हुने (बाख्रो, पाठो आदि]।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)